Nyano ghar lyrics by Arthur Gunn
लाएको माया भुलाउन गाह्रो छ
थाहा होला तिमीलाई नै
चाहन्छु म धेरै तिमीलाई
हिजो झै भोली पनि त्यसरी नै
बित्यो केहि समय हामी टाढिएको
तर याद बनेछ अझै
बिहानीको किरण झै
उदाउ मेरो जीवनमा
साँचेर रख्ने छु तिमीलाई
अनौठो यो मुटुमा तिमीलाई नै
उडिदेउ पन्छी झै खुल्ला आकाशमा
म बन्छु तिम्रो न्यानो घर
फूली देउ फूल झै आफ्नै बारीमा
तिमी मेरो, म तिम्रो घर
जीवनको रङ्ग झै छाउ संसारमा
बनौंला हामी आफ्नै शहर
बिहानीको किरण झै
उदाउ मेरो जीवनमा
साँचेर रख्ने छु तिमीलाई
अनौठो यो मुटुमा तिमीलाई नै
बिहानीको किरण झै
उदाउ मेरो जीवनमा
साँचेर रख्ने छु तिमीलाई
अनौठो यो मुटुमा तिमीलाई नै
तिमीलाई नै, तिमीलाई नै
...... END OF THE LYRICS .......
Post a Comment