Malai Aljhauna lyrics by Kali Parsad Devkota - Trending Songs

Google

Malai Aljhauna lyrics by Kali Parsad Devkota


मलाई अल्झाउन, मलाई फकाउन, केही बेर

मलाई अल्झाउन, मलाई फकाउन, केही बेर

अनि बरु सधैं सोचिरहुला हुन्न र?

कहा कति के छुट्यो खोजिरहुला हुन्न र?

मलाई अल्झाउन मलाई अडाउन केही बेर 



म कठै माग्दिन तिम्रो भोलि यो पल तिमी हुनु छ मलाई 

कठै भरीलानु छैन झोली थोरै तिमी भई हेर्नु छ मलाई 

थोरै तिमी भाइ हेर्नु छ मलाई 


थमथमाउन, मलाई अल्झाउन केही बेर 

थमथमाउन, मलाई अल्झाउन केही बेर

अनि को बैगुनी हो सोचिरहुला हुन्न र ?

कहा कति के छुट्यो खोजिरहुला हुन्न र?


मलाई अल्झाउन, मलाई अडाउन

अनि को बैगुनी हो सोचिरहुला हुन्न र ?

कहा कति के छुट्यो खोजिरहुला हुन्न र?


मलाई अल्झाउन, मलाई फकाउन, केही बेर


............ End Of The Lyric ...........



'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.